You are viewing the translated version of दरखास्तको ढाँचा.
Schedule 1
दरखास्तको ढाँचा
(नियम ३ संग सम्बन्धित)
दरखास्तको ढाँचा
श्री पर्यटन विभाग ।
मैले÷हामीहरूले संचालन गरिरहेको …………………… लाई होटल, लज, रेष्टुराँ, बार तथा पथ
प्रदर्शक नियमावली, २०३८ को नियम ३ बमोजिम पर्यटक स्तरको ………………………… होटल÷पर्यटक
आवास÷लज÷रेष्टुराँ÷बारमा दर्ता गरी पाउनको निमित्त दरखास्त दस्तुर वापत एक सय रूपैयाँ यसैसाथ
राखी निवेदन गर्दछु÷गर्दछौं ।
पर्यटन ऐन, २०३५ र होटेल, लज, रेष्टुराँ, बार तथा पथ प्रदर्शक नियमावली, २०३८ को अधिनमा
रही आफ्नो कारोबार सन्चालन गर्नेछु÷गर्नेछौं ।
निवेदक,
निवेदकको नाम ः–
ठेगाना ः–
मिति ः–
पहिलो संशोधनद्वारा संशोधित ।